आधारभूत सिद्धान्तका दृष्टिले सबै देशका कलाकार्यमा समानता पाइन्छ । तर, रूप र शैलीमा भने भिन्नता हुने गर्दछ । विभिन्न समाजवादी देशहरूका कलामा निहित अन्तर्वस्तु समाजवादी नै हुने गर्दछ । तर हरेक देशको आफ्नै राष्ट्रिय चरित्र हुन्छ । तिनीहरूबिच समानता र भिन्नता, समान पक्ष र निजत्वका आफ्नै विशिष्ट पक्षहरू...बाँकी