Tag: #सचिवालय बैठक

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा सचिवालय सदस्य क. माधव कुमार नेपालले पार्टीमा आफ्नो नोट अफ डिसेन्ट दर्ता गराउनु भएको छ । सचिवालय बैठकका पछिल्ला निर्णयप्रति असन्तुष्ट रहँदै वरिष्ठ नेता नेपालले सात बुँदे नोट अफ डिसेन्ट पार्टीमा दर्ता गराउनु भएको हो । यस्तो छ उहाँको सात...बाँकी

नेकपाको सचिवालय बैठक स्थगित, क. माधव नेपालको नोट अफ डिसेन्ट दर्ता

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

नेकपाको सचिवालय बैठक स्थगित, क. माधव नेपालको नोट अफ डिसेन्ट दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेलाई बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टी एकताको बाँकी कामहरु टुंगोमा पुर्‍याउन बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा सहभागी हुनका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी...बाँकी

नेकपाको एकता नयाँ मोडमा, जबस र सम्पर्क समितिको नेतृत्व चयन

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २ गते सोमवार

नेकपाको एकता नयाँ मोडमा, जबस र सम्पर्क समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो । कुन संगठनमा को ? विवरण हेर्नुहोस् ः- उपत्यका विशेष...बाँकी

कसले के जिम्मेवारी पाए, सकियाे नेकपा बैठक, टुंगियाे जवस नेतृत्व

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २ गते बिहीवार

कसले के जिम्मेवारी पाए, सकियाे नेकपा बैठक, टुंगियाे जवस नेतृत्व

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आज बसेकाे सचिवालय बैठक सकिएकाे छ । जेठ ३ गते पार्टी एकता प्रकृया टु‌ंगिएकाे घाेषणा गर्ने घाेषणा गरिएकाे सन्दर्भमा  बिहिवार बसेकाे सचिवालय बैठकलाइ चासाे पूर्बक हेरिएकाे थियाे  । बैठकले धेरै जसाे जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे निजी...बाँकी

नेकपा बैठकको निर्णय, भेनेजुएलाबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै आधिकारिक

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २१ गते सोमवार

नेकपा बैठकको निर्णय, भेनेजुएलाबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै आधिकारिक

बोलिभारियन गणतन्त्र भेनेजुयलाको राजनीतिक परिस्थिति र अमेरिकी हस्तक्षेपबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो धारणा सार्वजनिक गर्दै सोबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै पार्टीको आधिकारिक धारणा भएको स्पष्ट गरेको छ । सोमवार राजधानीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक...बाँकी