काठमाडाैं, मिडिया काउन्सिल विधेयकलाई सञ्चार क्षेत्रबाट आएको सुझावका आधारमा समृद्ध र प्रेसमैत्री बनाउन सरकार तयार रहेको सरकारले जनाएकाे छ । मिडिया काउन्सिल विधेयकको विषयलाई लिएर प्रेस संगठन नेपालको ज्ञापनपत्र बुझेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सबैको सुझावका आधारमा विधेयकलाई समृद्ध बनाउने बताउनुभयाे । ‘सरकारले असल नियतले...बाँकी