काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको र त्यसका लागि जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी