काठमाडौँ । नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राजमोसहितको सत्तारुढ गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम अघिसारेको छ । गठबन्धनका शीर्ष नेताहरूको सहमतिपछि आइतबार सिंहदरबारमा आयोजित 'संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोह' मा गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', डा. बाबुराम भट्टराई तथा जसपाका...बाँकी