काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल 'बलदेव'ले नेपालको संविधानले खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको बताउनु भएको छ। ३९औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा एक सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बुधबार ३९औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि...बाँकी