Tag: #सभामुख

सभामुखको काँधमा गहन अभिभारा : प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १४ गते मंगलवार

सभामुखको काँधमा गहन अभिभारा : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिँदै सो कुरा बताउनुभएको हो । संघीय संसदको प्रतिनिधि सभालाई सम्बिधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, "म खुसी...बाँकी

सभामुख सापकोटाद्वारा सपथ, पदभार ग्रहण र नेकपाबाट राजीनामा

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १३ गते सोमवार

सभामुख सापकोटाद्वारा सपथ, पदभार ग्रहण र नेकपाबाट राजीनामा

काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधी सभा नियमावली अनुसार आज बिहान राष्ट्रपतिभवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । आइतबार सम्पन्न सभामुख पदका...बाँकी

सभामुख अग्नि सापकोटाः बलिदानले बनेको उँचो व्यक्तित्व

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १२ गते आइतवार

सभामुख अग्नि सापकोटाः बलिदानले बनेको उँचो व्यक्तित्व

क. अग्नि सापकोटाः संक्षिप्त चिनारी भर्खरै निर्विरोध रूपमा सभामुखमा निर्वाचित क. अग्निप्रसाद सापकोटा 'कञ्चन'को जन्म सिन्धुपाल्चोक जिल्ला चौतारा - ६ कुविण्डे टोलमा २०१४ साल फागुन २४ गते भएको हो । पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका सुपुत्र हुनुहुन्छ । क. अग्नि सापकोटा सानै उमेरदेखि पढ्नमा रूचि राख्ने...बाँकी

क. अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १२ गते आइतवार

क. अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, सिन्धुपाल्चोकका सांसद तथा महान जनयुद्धका योद्धा क. अग्निप्रसाद सापकोटा 'कञ्चन' निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार बसेको संघीय प्रतिनिधि सभाको बैठकबाट नेता सापकोटा निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरेका...बाँकी

महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन – रोशनी शाही (भिडियो सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज १४ गते मंगलवार

महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन – रोशनी शाही (भिडियो सहित)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन्...बाँकी

सभामुख महराद्वारा मकर संक्रान्ति र माघीको उपलक्ष्यमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

सभामुख महराद्वारा मकर संक्रान्ति र माघीको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमडौँ । स‌ंघीय संसदका सभामुख कृष्णबहादुर महराले माघे (मकर) संक्रान्ति र माघीको उपलक्ष्यमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "थारु, मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघ पर्व/माघे सकराती–२०७५ को पावन...बाँकी

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा चिनियाँ जनकाँग्रेसका अध्यक्षले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी

तमु ल्होसारले सामाजिक–साँस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस्ः सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १५ गते आइतवार

तमु ल्होसारले सामाजिक–साँस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस्ः सभामुख महरा

काठमाडौ । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अबसरमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामना व्यक्त गर्नु भएको छ । महराले आइतवार शुभकामना सन्देश जारी गरी शुभकामना व्यक्त गर्नु भएको हो । महराले तमु ल्होसारो शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ...बाँकी