अहिलेको कोरोना संक्रमण, लकडाउन र यसबाट परेको प्रभावबाट मानव जातिलाई ठुलो चुनौती र अवसर प्रदान गरेको छ । हामी सचेत भएर आफू, परिवार र जनस्वास्थ्यको ख्याल गर्न सक्यौँ भने कोरोनामाथि विजय गर्न सक्नेछौँ । स्वास्थ्य रक्षाका लागि अबलम्बन गरिएको लकडाउनले एक हदसम्म कोरोना फैलिनबाट रोकेको छ । विदेशबाट...बाँकी