Tag: #समृद्ध नेपाल

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा नयाँबर्षकाे अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा नयाँबर्षकाे अवसरमा शुभकामना व्यक्त

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। नयाँ वर्ष २०७६ को अवसरमा नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले ठूलो संघर्षपछि मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ...बाँकी

समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन

क. दधिराम खतिवडा २०७५ जेठ १४ गते सोमवार

समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन

संक्षिप्त इतिहास तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेर जङ्गबहादुर राणा बेलायत भ्रमण गएको बेला बिजुली बत्ती बलेको देखेर नेपालमा पनि त्यस्तै बिजुली उत्पादन गर्ने योजानाअनुसार आफ्नै नाममा वि.सं. १९६८ जेठ ९ गतेदेखि काठमाण्डौको फर्पिङमा चन्द्रज्योती विद्युत गृहबाट पहिलोचोटि ५ सय किलोवाट क्षमताको जलविद्युत् उत्पादन सुरु भएको थियो । यो नेपालकै पहिलो...बाँकी

नेताहरु मिलेर समृद्ध नेपाल बनोस् – क. भगवती प्रधान

क. भगवती प्रधान २०७४ पुस १४ गते शुक्रवार

नेताहरु मिलेर समृद्ध नेपाल बनोस् – क. भगवती प्रधान

कमरेड प्रचण्ड, लाल सलाम ! अभिवादन !! पहिलो पटक तपाईंको नाममा केही लेखौँ भनेर सोचेँ । फेरि हजार पटक नलेखौँ भनेर पनि सोचेँ, तर सकिन रोक्न । तपाईंको निर्देशनमा जनयुद्धका बेला बिना हिच्किचाहट हजारौँ योद्धाहरु मर्न तयार भए । तपाईंलाई देखेर भेटेर अनि लड्दा लड्दै युद्धमोर्चामा सहिद हुन...बाँकी