लहान, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउनु भएकाे छ । लाहानकाे सीतापुरमा शुक्रवार आयाेजित माँ वाैकी देबी महाेत्सव उद्घाटन गर्दै मन्त्री बाँस्काेटाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश...बाँकी