Tag: #सम्झना

सम्झनामा कामरेड स्वनाम साथी

क. लेखराज रेग्मी २०७८ असार २६ गते शनिवार

सम्झनामा कामरेड स्वनाम साथी

मैले सर्वप्रथम नेकपा (एकता केन्द्र) को दाङ जिल्ला प्रशिक्षण कार्यक्रममा निनु र विश्वाससँगै मित्र (स्वनाम साथी) लाई देखेको हो गुरुप्रसाद अधिकारीको घरमा । त्यसपछि जम्काभेट भइरहे । थोरै "अराजक !", वाक्पटु र आफ्नो कुरा अरूलाई बोल्न लगाउन खप्पिस । म तेस्रो कुरासँग आकर्षित र प्रभावित रहेँ । म...बाँकी