Tag: #सरकारी आतंक

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ भदौ २५ गते बिहीवार

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १३.८% रहेको दलित समुदाय आज महामारी रोग कोरोना भाइरसको आतंक र सरकारी चरम विभेदको विरुद्ध जुधिरहेका छन् । विश्वव्यापी प्राणघातक रोग कोरोना भाइरसले मानव समुदायमाथि गरिरहेको हमलासँगै नेपालमा लकडाउन अवधिमा सरकारी संरक्षणमा जातीय अहंकारवादी अपराधीहरुबाट दलित समुदायमाथि थप हिंसापूर्ण हमला भइरहेको...बाँकी