Tag: #सरकारी जग्गा

सरकारी जग्गा हडप्ने मेरो कुनै मनसाय छैन – महासचिव विष्णु पौडेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ६ गते शुक्रवार

सरकारी जग्गा हडप्ने मेरो कुनै मनसाय छैन – महासचिव विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारी जग्गा हडप्ने आफ्नो कुनै मनसाय नभएको बताउनु भएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँले, "सरकारी जग्गा हडप्‍ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा...बाँकी