काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले अब देश एउटा नयाँ अभियानतिर लाग्ने बताउनुभएको छ । मङ्गलबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित सरल सहयात्रीको शिखरको ढुङ्गा नामक उपन्यासको सार्वजनिकिरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी एकतामा आइपुगेको र दुई तिहाई बहुमत कम्युनिष्ट सरकार रहेको हुनाले देशमा राजनितीक स्थिरता कायम...बाँकी