Tag: #सरोज यादव

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना

जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् । सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले...बाँकी