Tag: #सर्कुलर

मुलुकमा नयाँ द्वन्द्वको खतरा, विप्लवसहित नेता-कार्यकर्ता पक्राउ गर्न सरकारद्वारा सर्कुलर जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

मुलुकमा नयाँ द्वन्द्वको खतरा, विप्लवसहित नेता-कार्यकर्ता पक्राउ गर्न सरकारद्वारा सर्कुलर जारी

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका सम्पूर्ण नेताहरुलाई पक्राउ गर्न भन्दै सरकारले नेपालका सबै ७७ जिल्लाका सुरक्षा संयन्त्रलाई ‘सर्कुलर’ जारी गरेको छ । विप्लव नेकपाका गतिविधिमाथि ‘उच्च निगरानी सुरु गर्दै सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमार्फत नेकपाविरूद्धका गतिविधि, क्रियाशीलता र निगरानी...बाँकी