Tag: #सर्वदलीय संयन्त्र

कोरोना महामारी र सर्वदलीय संयन्त्रको आवश्यकता

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत ३० गते आइतवार

कोरोना महामारी र  सर्वदलीय संयन्त्रको आवश्यकता

मानिसको जीवन संघर्षै संघर्षको जीवन हो । मानिस कहिले प्राकृतिक प्रकोप र महामारी रोगका विरुद्ध संघर्ष गरिरहेको हुन्छ भने कहिले राष्ट्रियता र राजनैतिक अधिकारको निम्ति संघर्ष गरिरहेको हुन्छ । यतिबेला विश्व मानव समुदाय कोरोना भाइरस विरुद्ध जीवन-मरणको संघर्षमा छ । विश्वभरका सबै देशका सरकारहरू आफ्ना जनतालाई बचाउन सबै...बाँकी