Tag: #सर्वोच्च अदालत

आमाको वंश मान्छु भने आमाको मात्र नाम राखेर नागरिकता दिनू – सर्वोच्च अदालत

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १६ गते शनिवार

आमाको वंश मान्छु भने आमाको मात्र नाम राखेर नागरिकता दिनू – सर्वोच्च अदालत

काठमाडौँ । देशलाई लै‌ंगिक समानताको दिशाउन्मुख गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । विगतमा बाबुको पहिचान नखुलेमा मात्र दिने व्यवस्था भएकोमा नागरिकता सम्बन्धी अभ्यासलाई थप महिलामैत्री बनाउने गरी बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र...बाँकी

सर्वोच्च अदालतको फैसला र ओली प्रवृत्तिका बाछिटामुक्त माओवादी केन्द्र निर्माण

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ साउन १२ गते मंगलवार

सर्वोच्च अदालतको फैसला र ओली प्रवृत्तिका बाछिटामुक्त माओवादी केन्द्र निर्माण

देश, जनता, पार्टी र आन्दोलनमा भर्खरै प्रतिगमनको तुवाँलो हटेको छ । अदालतको सही फैसलापछि प्रतिगामी प्रतिक्रान्तिकारी शक्तिले घुडाँ टेकेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको छ । देश अब संविधानतः विधि र पद्धतिअनुसार चलाउन अग्रगमनको दिशा सोझिएको छ । प्रतिगमन र प्रतिक्रान्तिले टाउको उठाउने खतरा भने अझै टरिसकेको...बाँकी

सर्वोच्चका दुई फैसला र नेपली राजनीतिको भविष्य

क. शिव अधिकारी २०७७ फागुन २८ गते शुक्रवार

सर्वोच्चका दुई फैसला र नेपली राजनीतिको भविष्य

तानाशाहको जबर्जस्त सत्तामा हुँदाको मोजमस्तीको परिणति कहालीलाग्दो नै हुन्छ किनभने यस्ता तानाशाह सत्ताबाट ओर्लिएपछि मुख देखाउन पनि नहुने अवस्थामा पुगेको ऐतिहासिक प्रमाण छ । हिटलरजस्तो विश्वविजयी हुँ भन्ने मान्छे सत्ताबाट ओर्लेपछि संसारबाटै हराएको उदाहरण दोहोर्‍याउनु नहुने थियो । तर त्यही बाटोमा हिँडिरहेको पाउँदा नेपालका प्रधानमन्त्री ओली पनि सत्ताबाट...बाँकी

सर्वोच्चको आदेशद्वारा सिर्जित तरङ्गहरु र संभावना

क. छवि सुवेदी २०७७ फागुन २४ गते सोमवार

सर्वोच्चको आदेशद्वारा सिर्जित तरङ्गहरु र संभावना

सम्मानित सर्वोच्च अदालतको वि.सं. २०७७ फागुन ११ को आदेशपश्चात् पुनर्स्थापित संसदको फागुन २३ गते अपरान्हमा पहिलो बैठक बस्दै थियो । त्यति नै बेला सर्वोच्च अदालतबाट एउटा आदेश आयो । त्यो आदेश तीव्र गतिमा सामाजिक सञ्जालमा व्याप्त भयो । माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ र माननीय न्यायाधीश श्री कुमार...बाँकी

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

क. शिव अधिकारी २०७७ फागुन २४ गते सोमवार

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

राजनीति सँधै आफ्नै पक्षमा व्यवस्थापन गरेर सबैलाई पन्छाउन सकिन्छ भन्ने सोचलाई षड्यन्त्रपूर्ण र विनासकारी नै मानिएको छ । विश्वका कुनै पनि तानाशाहले आफू सर्वेसर्वा हुन्छु भनेर गरेका अनेकौँ करामत जनताका लागि सास्ती त भएकै हो तर पनि अन्ततः तानाशाहीलाई नै समाप्त गर्ने ताकतका बनिरहेका छन्‌ । नेपालमै राणाको...बाँकी

संसद विघटनबारे ओली पक्षले फैलाएका भ्रमहरु र यथार्थ

क. नहेन्द्र खड्का २०७७ फागुन १२ गते बुधवार

संसद विघटनबारे ओली पक्षले फैलाएका भ्रमहरु र यथार्थ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वअध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालको संविधान विपरीत २०७७ पौष ५ गते अचानक संघीय संसदको प्रतिनिधि सभा विघटन गरिदिए । नेपालको संविधान पढ्न जान्ने वा त्यसबारे सामान्य ज्ञान भएका प्रत्येक नेपालीले यो कदमलाई असंवैधानिक, प्रतिगामी तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ...बाँकी