Tag: #सलाम

एकदेव आले, तिमीलाई सयबार सलाम !

क. नारायणमान बिजुक्छे 'रोहित' २०७४ माघ १४ गते आइतवार

एकदेव आले, तिमीलाई सयबार सलाम !

एकदेव आले, एक गोठालो भएर हुर्केका गाउँले, बन–जङ्गल पहाड र बञ्जर, खोला र खहरेसँग खेलेर गाउँका ठूला–ठालु सामन्तले सताएका पद दलित, आज तिमीलाई सयबार सलाम ! बेलायती मिचाहाहरुको सेनामा भर्ती हुन बाध्य भएका आले, तिमीले बन्दुक पड्कायौ फासिष्ट (अत्याचार) को विरोधमा दोस्रो विश्व–युद्धको आगोमा बन्दी बनाइयौ इटालीको जेलमा...बाँकी