Tag: #सहकारी

सहकारी क्षेत्रलाई प्राथमिकतामा राखी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा काम गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७९ चैत २० गते सोमवार

सहकारी क्षेत्रलाई प्राथमिकतामा राखी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा काम गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ६६औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा  नेपाली कृषिको रूपान्तरण, किसानहरूको जीवन तथा जीविका र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्ने देशभरका सबै सहकारीहरू, सहकारी संघहरू, सहकारीकर्मीहरू र सहकारीका सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै नेपालको संविधानअनुसार समावादोन्मुख अर्थतन्त्र निर्माणका लागि समाजवादी नीतिहरू अनुसरण...बाँकी

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

क. प्रमेश पोखरेल २०७७ वैशाख २८ गते आइतवार

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

नेपालको संविधानले नै देशको अबको मार्ग समाजवादतर्फ लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन हो...बाँकी

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

क. प्रमेश पोखरेल २०७६ फागुन २० गते मंगलवार

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

संविधानले नै नेपालको अबको मार्ग समाजवादतर्फ हुने लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन...बाँकी

कृषिमा फड्को मार्न वैज्ञानिक भूमिसुधार आवश्यक : मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

कृषिमा फड्को मार्न वैज्ञानिक भूमिसुधार आवश्यक : मन्त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषिमा फड्को मार्नका निम्ति व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित २ दिने 'सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला'को समुद्घाटन गर्दै मन्त्री अर्यालले सो...बाँकी

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

जो योङ मान २०७६ मंसिर ६ गते शुक्रवार

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

स्वतन्त्रता र समाजवादी क्रान्तिअघि कोरिया र कोरियाली जनताः जापानी साम्राज्यवादीहरुले सन् १९०५ को नोभेम्बर १७ मा इतिहासमा कहिल्यै नभएको डकैतीपूर्ण तरिकाले हस्तक्षेपकारी ‘५ बुँदे उल्सा सन्धि’को षडयन्त्र रचे । तिनीहरुले कोरियालाई उपनिवेश बनाए र सो 'सन्धि’को ‘कानुनी आधार’मा कोरियाली जनतामाथि कहिल्यै नसुनिएको दुःख र दूर्भाग्य थोपरे । सो...बाँकी

देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ८ गते आइतवार

देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ – अध्यक्ष प्रचण्ड

भरतपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास ३ खम्बे अर्थ नीतिबाट मात्रै सम्भव हुने बताउनु भएकाे छ । आइतबार भरतपुर–१० स्थित जिल्ला सहकारी संघ चितवनद्वारा सञ्चालित साझा पेट्रोल पम्पको उद्घाट गर्दै उहाँले सहकारीको भूमिकालाई बढाउदै लगे संविधानले परिकल्पना गरेको अर्थिक...बाँकी

समृद्धिको आधार भनेकै सहकारी – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

समृद्धिको आधार भनेकै सहकारी – मन्त्री अर्याल

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएकाे छ। ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले अहिले भएका सहकारीकाे संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएकाे हाे । अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय...बाँकी

अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि – प्रधानमन्त्री ओली

काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएकाे छ। मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयाे । उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउने बताउनुभयाे। ‘हामीले...बाँकी

अनुभूति हुनेगरी सहकारीमैत्री बातावरण निर्माण गरिने – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

अनुभूति हुनेगरी सहकारीमैत्री बातावरण निर्माण गरिने – मन्त्री अर्याल

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमैत्री बातावरण निर्माण गरिने बताउनुभएकाे छ । सरकार र सहकारी अलग-अलग जान नसक्ने भन्दै उहाँले सहकारी र सरकार एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । आइतवार  सहकारी बै‌ंककाे अनुगमन तथा निरिक्षण पश्चात आयाेजित एक कार्यक्रममा वाेल्दै उहाँले संविधानमा सहकारीलाई सरकारको...बाँकी

महिला आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्छ – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २६ गते आइतवार

महिला आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्छ – मन्त्री अर्याल

ललितपुर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता नामक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा...बाँकी