Tag: #सहमति

गाईको भुत्ला, भूतको गनाइ र नेकपाभित्रको सहमति

क. कालीबहादुर मल्ल २०७७ कात्तिक १ गते शनिवार

गाईको भुत्ला, भूतको गनाइ र नेकपाभित्रको सहमति

दन्त्य कथामा एकपटक भूतले गाईलाई खान भनेर आएछ । छेउमै आएर बसेको भूतले भनेछ, "आज त म तँलाई खान आएको छु, केही भन्नुछ ?" मृत्युदेखि डराएको गाईले भनी, "भूत बाजे, मलाई तिमीले खाने विषयमा फरक परेन तर एउटा शर्तमा !" अनि, भूतले सोध्यो, "कुन शर्त?" अनि गाईले भनी,...बाँकी

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनहरूमाथिको भन्सार रद्द

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनहरूमाथिको भन्सार रद्द

काठमाडौँ । जनवादी गणतन्त्र चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरेको छ भने यसबाट द्विपक्षीय व्यापारमा अर्बौं डलरको वृद्धि हुने अपेक्षा गरिएको छ । जनवादी गणतन्त्र चीन र इस्लामिक गणतन्त्र पाकिस्तान बिच भएको एक नयाँ सहमतिअनुसार सो  चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरिएको हो । गत बुधवारदेखि...बाँकी

प्रधानमन्त्री ओलीद्वारा सहमति पालना गरिने बताउँदै धमलामाथि हमला

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १८ गते शनिवार

प्रधानमन्त्री ओलीद्वारा सहमति पालना गरिने बताउँदै धमलामाथि हमला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमतिको पालना गरिने कुरा बताउनु भएको छ । भारत भ्रमणबाट फर्कंदै गर्दा प्राइम टाइम्स टएलिभिजनका लागि ऋषि धमलाले लिएको अन्तर्वार्ताको क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का समान हैसियतका दुई अध्यक्षमध्ये एक रहनु भएका प्रधानमन्त्री...बाँकी

यस्तो छ सरकार र सिके राउत गठबन्धनबीच भएको ११ बुँदे सहमति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

यस्तो छ सरकार र सिके राउत गठबन्धनबीच भएको ११ बुँदे सहमति

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको...बाँकी