जनताको सुख दुःख सबैमा साथ दिने वास्तविक मनोभावनालाई सम्बोधन गर्दै परिवर्तनलाई आत्मसात गरेको मार्क्सवादी विचारबाट ओतप्रोत साहित्य तथा संस्कृतिलाई प्रगतिशील सांस्कृतिक फाँट अथवा प्रगतिवादी साहित्य भनिन्छ । नेपालको कठिन राजनीतिक परिस्थितिमा नेपाली प्रगतिशील कलाकारहरुले आफ्नो सिर्जनाका माध्यमबाट जनतालाई संगठित विद्रोहमा ऊतार्न महत्त्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ ।...बाँकी