Tag: #सांस्कृतिक पोष्टर

काठमाडौँमा चिनिया प्रान्त हुनानका सांस्कृतिक पोष्टर प्रदर्शनी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

काठमाडौँमा चिनिया प्रान्त हुनानका सांस्कृतिक पोष्टर प्रदर्शनी

काठमाडौँ, काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको वृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमका बीच सो प्रदर्शनीको शुभारम्भ भएको हो । प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालकालागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन...बाँकी