Tag: #साइनिङ पाथ

गोञ्जालो गिरफ्तारीका २९ वर्ष

भरत पोखरेल २०७८ भदौ १६ गते बुधवार

गोञ्जालो गिरफ्तारीका २९ वर्ष

पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा न्यासनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो अर्थात् पेरु कम्युनिस्ट पार्टी साइनिङपाथ (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोञ्जालो गिरफ्तारीको यही सेप्टेम्बर १२ मा २९ वर्ष पुग्दैछ । छालाको क्यान्सरका बिरामी ८६ वर्षीय गोञ्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडाघरमा...बाँकी