Tag: #साउन १७

भीमदत्त पन्तको सम्झनामा

नरिराम लोहार २०८१ साउन १७ गते बिहीवार

भीमदत्त पन्तको सम्झनामा

किसान राज भीमदत्त पन्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उहाँको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गर्नुभएको थियो किसान आन्दोलन । ग्रामीण किसानलाई संगठित गर्नु, अन्यायका विरुद्ध संघर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका...बाँकी

क. तुलसीलाल अमात्यलाई सम्झँदा

क. कार्लविक्रम थापा २०७७ साउन १७ गते शनिवार

क. तुलसीलाल अमात्यलाई सम्झँदा

२०४६ साल फाल्गुन ७ गतेको आन्दोलनको तैयारीकै (यत्तिनै गते भन्ने याद छैन) सिलसिलामा चन्द्रशेखर रघुवंश श्रेष्ठले राति अँध्यारो भइसकेपछि मलाई लिएर क. तुलसीलाल अमात्य कहाँ ललितपुरको मंगलबजारदेखि उत्तर पट्कोस्थित उहाँकै घरमा पहिलो भेटघाट गराउनु भएको थियो । त्यतिबेला म क. सिद्धिलाल सिंहको घरअगाडि चन्द्रलाल महर्जनको घरमा डेरा गरी...बाँकी

सम्झनामा किसान नेताहरु

क. सरस्वती सुव्वा २०७७ साउन १७ गते शनिवार

सम्झनामा किसान नेताहरु

जन्मँदा कोही मान्छे अमर भएर जन्मदैँनन् । जब उसले कर्म गर्न सुरु गर्छ, अनि उसले गर्ने कर्मले उसको सम्मान कायम गर्छ । त्यस्तै सम्झना आज हामी किसान नेताहरुलाई सम्झने दिन आएको छ, आज हामी सम्झदैछौँ । किसान नेता बलदेव राम, भीमदत्त पन्त र तुलसीलाल अमात्यको स्मृति दिवस एकै...बाँकी