भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार...बाँकी
(क) बाल्य कालः साकार दाहाल (क. प्रकाश दाहाल) को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु...बाँकी
यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द, हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्त्व राख्दछ...बाँकी