Tag: #सागर कुँवर

ईश्वरको भ्रम तोड

क. सागर कुँवर २०७७ वैशाख २२ गते सोमवार

ईश्वरको भ्रम तोड

ए भाइ ए दाइ ए दिदी ए बहिनी तिमीहरु भ्रमबाट मुक्त होऊ । त्यो मस्जिद त्यो चर्च त्यो मन्दिर त्यो गुम्बा ती सबैले मानवता बचाउन सकेनन् सक्दैनन् र सकेका थिएनन् । त्यो भ्रम मात्र हो ईश्वरको नाममा फाइदा उठाउने भ्रम । सत्ता र स्वार्थका लागि मानवताको नाममा मान्छे...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक दिवस र समाजवादको भविष्य

क. सागर कुँवर २०७७ वैशाख १९ गते शुक्रवार

अन्तर्राष्ट्रिय श्रमिक दिवस र समाजवादको भविष्य

सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सले सेप्टेम्बर १८७१ मा लण्डनमा भाषण गर्दै भन्नुभएको थियो, “मजदुर वर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ ।” यसको सिधा र स्पष्ट अर्थ हो: राज्यसत्तामा आमूल परिवर्तन नगरिकन मजदुर वर्गले आफ्नो शासन व्यवस्था स्थापना गर्न सक्दैनन् । प्रतिक्रियावादी राज्यसत्ताका आधारभूत संरचनामा क्रान्तिद्वारा...बाँकी

संसदीय व्यवस्था खतम गरौँ, नयाँ व्यवस्था जन्माऔँ

क. सागर कुँवर २०७७ वैशाख १४ गते आइतवार

संसदीय व्यवस्था खतम गरौँ, नयाँ व्यवस्था जन्माऔँ

नेपालको कम्युनिस्ट आन्दोलनले ७ दशक पार गर्दा पनि गुणात्मक परिवर्तन लिन सकेको छैन । संसदीय व्यवस्थाभित्र नै नेपाली कम्युनिस्ट आन्दोलन रूमलिएको छ । टुट-फुट र वैचारिक स्खलनसँगै नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । वास्तविक क्रान्तिकारी आन्दोलन रक्षात्मक अवस्थामा भएको अवस्थामा वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी...बाँकी

हेलेन बोलेकलाई लाल सलाम

क. सागर कुँवर २०७६ चैत २९ गते शनिवार

हेलेन बोलेकलाई लाल सलाम

प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छ्न् भन्ने कुरा पछिल्लो पटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षिया क्रान्तिकारी गायिका हेलेन बोलेकलाई निल्यो  । २८८ दिनसम्म भोक हड्तालमा रहेकी बोलेकलाई मर्नदिनुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो । टर्की सरकारले कसैको कुरा सुनेन...बाँकी

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

क. सागर कुँवर २०७६ चैत १४ गते शुक्रवार

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा जे-जसरी कोरोना फैलियो,...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरु

क. सागर कुँवर २०७६ जेठ २२ गते बुधवार

नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरु

१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट वताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी