Tag: #सामाजिक क्रान्ति

राज्य र सामाजिक क्रान्ति

क. ऋषिराम शर्मा २०८१ जेठ २५ गते शुक्रवार

राज्य र सामाजिक क्रान्ति

राज्यको जन्म र विकास राज्य भनेको सत्ता हो। वर्गीय हित रक्षाका लागि विरोधी वर्गमाथि नियन्त्रण र दमन गर्ने राजनैतिक संगठन हो । लेनिनले राज्यलाई 'वर्गीय दमनको हतियार र असाध्यवर्गहरूको उपज' भन्नुभयो (Lenin's State and Revolution, Selected Works. p. 265. Published Moscow 1977) । राज्यको उदय समाजका वर्गहरूको विभाजित भएका...बाँकी

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७७ फागुन १७ गते सोमवार

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी

बाबुरामलाई झट्का, ४० नेता-कार्यकर्ता नेकपा प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

बाबुरामलाई झट्का, ४० नेता-कार्यकर्ता नेकपा प्रवेश

गोरखा, तत्कालिन नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता-कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा...बाँकी