Tag: #सामाजिक सञ्जाल बन्द

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको चार माओवादी जनसंगठनद्वारा भर्त्सना

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ २२ गते आइतवार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको चार माओवादी जनसंगठनद्वारा भर्त्सना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले नेपाल सरकारले दशैँ, तिहार, छठ, म्हपूजा, नेपाल संवत् र इदजस्ता सामाजिक र सांस्कृतिक पर्वहरूको संघारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयलाई लोकतन्त्र, जनहित, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी र नेपालको संविधान प्रतिकूल भन्दै निन्दा तथा भर्त्सना गरेका छन् । नेकपा (माओवादी...बाँकी