काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाका जनता, राष्ट्र र क्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्दै काठमाडौँमा एक कार्यक्रम सम्पन्न भएको छ । बिहिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा साम्राज्यवाद विरोधी मोर्चाले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ...बाँकी