Tag: #सार्वजनिक विद्यालय सुधार

सार्वजनिक विद्यालय सुधार अभियान – २०७६ सञ्चालन हुने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

सार्वजनिक विद्यालय सुधार अभियान – २०७६ सञ्चालन हुने

काठमाडौं, अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले ‘सार्वजनिक विद्यालय सुधार अभियान - २०७६’ सञ्चालनको घोषणा गरेका छन् । ‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभएकाे छ ।...बाँकी