२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पूर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । "कि लास कि सास देखाऊ" भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो । आमा मोतीमाया लगायत परिवारको छोरा आउने...बाँकी