काठमाडौं । तोकिएको समयभन्दा झण्डै एक वर्ष अगावै सुरूङ निर्माण कार्य सम्पन्न भएको नेपालको सबैभन्दा ठूलो सिँचाई आयोजना मध्ये एक तथा राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको 'ब्रेक थ्रु' गरेका छन् । प्रधानमन्त्री ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन...बाँकी