Tag: #सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको भोटेकोशीमा काङ्ग्रेस परित्याग गरी २५ जना नवयुवक माओवादी केन्द्र प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १३ गते शनिवार

सिन्धुपाल्चोकको भोटेकोशीमा काङ्ग्रेस परित्याग गरी २५ जना नवयुवक माओवादी केन्द्र प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. ३ मा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) परित्याग गरी २५ जना नवयुवकहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । नवप्रवेशी नौजवानहरूलाई नेकपा (माओवादी केन्द्र) का नेता तथा भोटेकोशी गाँउपालिकाका अध्यक्ष क. राजकुमार पौडेल र भोटेकोशी गाँउ कमिटीका अध्यक्ष क....बाँकी

माओवादी केन्द्र जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने छ – क. अमानसिं तामाङ

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १३ गते शनिवार

माओवादी केन्द्र जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने छ – क. अमानसिं तामाङ

काठमाडौँ । चौतारा-साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नेकपा (माओवादी केन्द्र) जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ को वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सो...बाँकी

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ २८ गते आइतवार

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी जनधनको क्षतिका साथै ३० जना स्थानीयवासी बेपत्ता भएकोमा दुःख व्यक्त गर्नुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७, घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति...बाँकी

सिन्धुपाल्चोकमा पहिराेमा परी भएकाे जनधनकाे क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ३० गते शुक्रवार

सिन्धुपाल्चोकमा पहिराेमा परी भएकाे जनधनकाे क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अविरल वर्षापछि पहिरो जाँदा शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिएर ठूलो मानवीय र धनमालको क्षति भएको र उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले आफूलाई स्तब्ध बनाएको...बाँकी

ताताेपानी नाका ४९ महिनापछि पुनः सञ्चालनमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १५ गते बुधवार

ताताेपानी नाका ४९ महिनापछि पुनः सञ्चालनमा

सिन्धुपाल्चोक । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो । चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुबै देशका अधिकारीको उपस्थितिमा नाका...बाँकी