नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन । नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरिदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक...बाँकी