Tag: #सिमाना

म सिमानामा तयार छु

क. अनुराग विश्वकर्मा २०७४ मंसिर ४ गते सोमवार

म सिमानामा तयार छु

मेरो शरीरमा मेरो पवित्र शरीरमा जन्मैदेखिको असह्य व्यथा छ म कुनै ‘राजा’को छोरा होइन कि सुख सदैव मेरो वरिपरि घुमिरहोस् र फेरि कुनै अप्रिय मान्छेको छोरा पनि होइन सदैव तिरस्कारको पात्र बनिरहूँ म तिनै आमाको सन्तान हुँ जसलाई यो समाजले दासी भन्छ म तिनै बाबाको छोरा हुँ जसलाई...बाँकी