१. भूमिकाः यो लेखकले २०२९ सालमा महाकाली नदी पार गर्दा नदीको पुलको बिच भागमा नेपाल-भारतको झण्डा क्रस पोजिसनमा राखिएको थियो । अहिले २०७४ मा जाँदा महाकाली नदी वारि (नेपालपट्टि) दुई किलो मिटरभित्र भारत सरकारको सीमा चौकी तैनाथ गरिएको र भारत गेट समेत निर्माण भइरहेको देखियो । अहिले नेपाल सरकारले...बाँकी
सन् १९५४ अक्टोबर १९ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङबिच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैह्र कम्युनिस्ट प्रधानमन्त्री थिए । नेहरुले लेखेअनुसार उक्त भेटमा माओले भनेका थिए, "भारत र चीनले झगडा गर्न जरुरी छैन ।...बाँकी
नेपाल र भारत युद्ध लडेरै अस्तित्वमा रहेका आपसी छिमेकी राष्ट्र हुन् । इतिहासको कालखण्डदेखि वर्तमानसम्म विस्तारवादी भारतले नेपालको राष्ट्रियता र सार्वभौमिक सत्ता, भौगोलिक अखण्डतामाथि गिद्धेनजर लगाउँदै खुनी पञ्जाले चिथोर्दै र निमोठ्दै आएको छ । यसले पनि प्रमाणित गर्छ - नेपाल र नेपालीका लागि भारत असल छिमेकी राष्ट्र नभई...बाँकी
हे मेरो सरकार, नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो ! के साँच्चै यहाँहरुले नेपाली भूमि/राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदि हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ - १. सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका...बाँकी
काठमाडौँ । नेपालका सबै राजनीतिक दलहरूले लिम्पियाधुरा, लिपुलेक, सुस्ता सहित नेपालको सम्पूर्ण गुमेको भूमि फिर्ता ल्याउनुपर्ने विचार व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक पार्टीका नेताहरुले आ-आफ्नो पार्टीको तर्फबाट सो विचार व्यक्त गर्नुभएको हो । गतसाता भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धार्चुला हुँदै...बाँकी
नेपालको सार्वभौमिकतामाथि सँधै हस्तक्षेप गरिरहने देश हो - भारत । इतिहास साक्षी छः नेपालको इतिहासमा विस्तारवादी भारत लाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने दलाल बन्ने गरेको छ - नेपालको शासक वर्ग । यसलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरु पनि छन् । नेपाल सरकारले नेपाल र नेपालीमाथि गरेका गद्दारी, राष्ट्रघाती, जनघाती र...बाँकी
कुनै व्यक्ति वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोच, संस्कार, संस्कृति, साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि, व्यवस्था र विज्ञान लगायतका आन्तरिक गुणहरुको निर्णायक भूमिका रहेको हुन्छ । आज भारतले नेपालको पश्चिमोत्तर सीमा क्षेत्रको नेपाली भूभाग कब्जा...बाँकी
नेपाल-भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपायबारे केही प्रश्नहरु छन् । भारतले सँधै मिचाहा स्वभाव देखाइरहन्छ । यस्तो प्रवृत्ति सबैजसो भारतीय शक्तिशाली वर्गमा देखिन्छ । तर मुख्य समस्या शासक वर्गबाट नै आउने गर्छ । नेपालीमा एउटा आहान प्रचलित छ: 'मरेको बिहारी (भारतीय)ले जिउँदो गेार्खालीलाई (नेपालीलाई) जिल्ल्याउँछ' । यो एक...बाँकी