सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई जनगणतन्त्र घोषणा गर्यो, जुन बोल्सेविक क्रान्तिपछिको दोश्रो सफल समाजवादी आन्दोलन थियो । यसले कृषिमा आधारित र उद्योगको विकास नभएको समाजमा कसरी समाजवादी आन्दोलन सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्यो । नौलो जनवादी क्रान्तिको रुपमा लिइने...बाँकी