विषय प्रवेशः हाम्रो ग्रह पृथ्वीको सबैभन्दा ठुलो जनसङ्ख्या भएको देश र विश्वकै सबैभन्दा ठुलो राजनीतिक पार्टी सञ्चालनका लागि एउटा उन्नत विचार, व्यवस्थित संगठन र दूरदर्शी नेतृत्वको आवश्यकता पर्दछ। यस्तो विचार सिद्धान्तको निरन्तर रक्षा, प्रयोग र विकास गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याएर मात्र निर्माण गर्न सकिन्छ। विचारले विभिन्न माध्यमबाट...बाँकी
आदरणीय कमरेडहरु, साथीहरू, महिला र सज्जनहरूः नमस्ते!सन् २०२१ को पाइला नजिकिँदै छ । म बेइजिङबाट सबैजनालाई नयाँ वर्षको शुभकामना दिन्छु ! सन् २०२० एक असामान्य वर्ष हो । आकस्मिक आक्रमित कोभिड-१९ महामारीको समक्ष, हामीले जनताको जीवनलाई प्राथमिकतामा राखेर ऐक्यबद्ध भएर महामारी विरुद्धको इतिहास लेखेका छौँ । यसबाट मानव...बाँकी
सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई जनगणतन्त्र घोषणा गर्यो, जुन बोल्सेविक क्रान्तिपछिको दोश्रो सफल समाजवादी आन्दोलन थियो । यसले कृषिमा आधारित र उद्योगको विकास नभएको समाजमा कसरी समाजवादी आन्दोलन सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्यो । नौलो जनवादी क्रान्तिको रुपमा लिइने...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष...बाँकी
कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द: सन् २०२० हुन लागेको छ। चीनको राजधानी बेइजिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु। सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा...बाँकी
सिन्ह्वा । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा उहाँको खुलेर प्रशंसा गर्नुभएको छ । भेटवार्ताका क्रममा दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताले अन्तरपार्टी सम्वाद बलियो बनाउने सहमति समेत जनाएको चिनियाँ सरकारी प्रेस एजेन्सी सिन्ह्वाले समाचार लेखेको छ । सिन्ह्वाका अनुसार भेटमा राष्ट्रपति...बाँकी
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको...बाँकी
सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई मनपर्ने ऐतिहासिक तथा महत्त्वपूर्ण भनाइहरूको पाँचौँ शृंखला प्रस्तुत गरेका छौँ ।बाँकी