Tag: #सुकुम्बासी

चार माओवादी जनसंगठन भन्छन् – ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १४ गते बिहीवार

चार माओवादी जनसंगठन भन्छन् –  ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा, नेपालद्वारा २०८१ चैत्र १५ गते काठमाडौँमा आयोजना गरिएको विशाल जनप्रदर्शन र खबरदारी सभाप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका किसान, मजदुर, दलित र सुकुम्बासीहरूसहित आम जनसमुदायलाई सहभागिताका लागि अपिल गरेका छन् । नेकपा (माओवादी...बाँकी

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

नहेन्द्र खड्का २०८१ माघ २४ गते बिहीवार

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

विषय प्रवेशः प्रथमतः सदनमा सम्बन्धित विधेयकहरू हुँदाहुँदै, तिनलाई फिर्ता नलिई संसद आह्वान गर्नुपर्ने समयमा विभिन्न अध्यादेशहरू ल्याउनु अध्यादेशबाट शासन गर्ने सोचको परिणाम हो, जुन संसदीय मान्यता र मर्यादा विपरीत छ । यत्रो हतारमा कतिपय ऐनहरूको नामै समेत गलत लेखेर अध्यादेश किन ल्याउनु परेको होला? यो आम जनता बिच...बाँकी