Tag: #सुकुम्बासी समस्या

एउटा निश्चित गुरुयोजनाका साथ अगाडी बढ्छौं – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३ गते शुक्रवार

एउटा निश्चित गुरुयोजनाका साथ अगाडी बढ्छौं – मन्त्री अर्याल

कपिलवस्तु, (बुद्धभूमी) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार एउटा निश्चित गुरुयोजनाका साथ अगाडि बढ्ने बताउनुभएको छ । शुक्रवार कपिलबस्तुमा आयोजित दोस्रो बुद्धभूमी कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले समृद्धिको कार्यक्रमहरु अगाडी बढाउन सम्भाव्यताको अध्ययन गरेर एउटा निश्चित गुरुयोजनाका...बाँकी