काठमाडौं, नेकपा अध्यक्ष प्रचण्ड सुखानी दिवसको कार्यक्रमलाई संवोधन गर्न मंगलबार झापा पुग्नुभएको छ । तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत झापाका ५ युवालाई पञ्चायती शासकले गोली हानेर हत्या गरेको दिनको स्मृतिमा हरेक बर्ष फागुन २१ गते सुखानी दिवस मनाउने गरिएको छ । झापाको दानावारीमा रहेको सुखानी उद्यानमा आयोजित कार्यक्रमलाई संवोधन...बाँकी