कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने भरपर्दो अनि अचुक उपाय हो, ‘बन्दाबन्दी’ अर्थात लकडाउन । विश्वमै महामारीको रुप लिन थालेपछि नेपालमा पनि ११ चैतबाट लकडाउन शुरु भएको छ । यो नेपाल सरकारको कोरोना विरुद्धको एक्सन हो । सरकारले जस्तै नागरिकले पनि साथसाथमा कोरोना विरुद्ध एक्सन लिन सक्नुपर्छ । तर,...बाँकी