काठमाडौँ । नेपाल आयल निगमद्वारा आयातित र वितरित हुने पेट्रोलियम पदार्थमा हुने गरेको चोरी र मिसावटको अन्त्य गर्ने र निगमलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कम्युटर प्रविधिको उपयोग गर्ने र सुशासनको दिशामा अग्रसर हुने भएको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा बिच बाटोमा पेट्रोलियम पदार्थ (तेल) चोरी हुने...बाँकी