चार दिन भैसकेछ । उनी विदेशबाट फर्केको । यसपालि आफ्नो कामको सिलसिलामा उनी लण्डन, भियना र डव्लिन हुँदै झण्डै तीन हप्तापछि स्वदेश फर्केकी हुन् । उनी फर्कने बेलासम्म युरोपका विभिन्न देशमा कोरोना भाइरसको आतंक फैलिसकेको थियो । इटालीमा त मान्छेहरु बिरामी भएर मर्न थालेको समाचार आइसकेको थियो ।...बाँकी