‘लोसार’ नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने भोट भाषासँग सम्बन्धित तिब्बती मूलका बासिन्दाहरू गुरुङ, तामाङ, शेर्पा, योल्मो र डोल्पाली जातिहरूको प्रमुख चाड हो । यो चाडको उत्पत्ति तिब्बतमा भएको हो र जातिहरूको आप्रवासनसँगै नेपालमा भित्रिएको हो । भोट भाषासँग सम्बन्धित शेर्पा, भुटानी, योल्मो र डोल्पाली भाषाहरूमा ‘लो’ को...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार को उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज सोनाम ल्होछार-२८५६ को उपलक्ष्यमा अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार - २८५६...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विविधताले नेपालीलाई एक सुत्रमा बाँधेको बताउनुभएको छ । सोनाम ल्होछार–२८५५ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालका विविध जातीका चाडपर्व, भेषभुषा र संस्कृतिका साथै रहनसहन समेत बेग्ला बेग्लै प्रकारका रहेको उल्लेख गर्दै यिनै विविधताले...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डले सोनाम ल्होछार / ग्याल्पो ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज सोनाम ल्होछार / ग्याल्पो ल्होछारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका तामाङ तथा शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,...बाँकी