काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य...बाँकी
काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता स्वनाम साथीले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताउनु भएको छ । आइतबार राजधानीस्थित संवाद डबलीमा 'रुपलाल विश्वकर्माको स्मृति सभा' तथा 'नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु...बाँकी
काठमाडौँ । नेपाली साहित्यका एक जाज्वल्यमान नक्षत्र तथा महान साहित्यकार पारिजातको स्मृति सभा सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा नेपाल पर्यटन विकास बोर्डको सभाहलमा नेपालका लब्ध प्रतिष्ठित साहित्यकार, लेखक, कवि, कलाकार, साहित्य अनुरागी, विश्लेषक, अनुसन्धानकर्ता तथा राजनैतिक व्यक्तित्वहरूको व्यापक उपस्थितिमा पारिजातको स्मृति सभा सम्पन्न भएको हो...बाँकी
काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका एक आदरणीय नेता क. निर्मल लामाको स्मृतिमा आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १९ औं स्मृति सभा सम्पन्न भएको छ । निर्मल लामा प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेता अमिक सेरचनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्वच्छ छवीका बयोबृद्ध नेता क. विष्णुबहादुर मानन्धरले...बाँकी