Tag: #स्याङ्जाको फेदीखोला गाउँपालिका

स्याङ्जाको फेदीखोलाले थाल्यो अनुकरणीय काम, शैक्षिक गुणस्तर गोष्ठी तथा शिक्षा सफ्टवेयरको उद्घाटन

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २३ गते सोमवार

स्याङ्जाको फेदीखोलाले थाल्यो अनुकरणीय काम, शैक्षिक गुणस्तर गोष्ठी तथा शिक्षा सफ्टवेयरको उद्घाटन

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा रहेका २८ वटा विद्यालय र ५ वटा समुदायमा आधारित वाल विकास शिक्षकहरूलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षा सफ्टवेयरको उद्घाटन गरेको  छ । देशभर स्थानीय निकायहरूमा जनप्रतिनिधिहरूले आर्थिक हिनामिना गरेको, महिला, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा छुट्याएको रकम अन्तै...बाँकी