Tag: #स्ववियु निर्वाचन

स्ववियु निर्वाचन जेठ दोस्रो साता गर्न टियुकाे प्रस्ताव

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

स्ववियु निर्वाचन जेठ दोस्रो साता गर्न टियुकाे प्रस्ताव

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्न प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचन हुन नसकेपछि त्रिभुवन विश्वविद्यालयले नयाँ मिति प्रस्ताव गरेकाे हो । बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष...बाँकी