काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा निवर्तमान सभामुख क. कृष्णबहादुर महरा 'अमरसिंह'लाई जनयुद्धको उद्गम थलोको रूपमा चिनिने रोल्पाको थवाङमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । दस वर्षे महान जनयुद्धका वरिष्ठ नेतृत्वकर्ताहरू मध्ये एक रहनुभएका रोल्पाली जनताका प्यारा नेता क. कृष्णबहादुर महरालाई देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रमा झूठा आरोप...बाँकी
काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डलाई अमेरिकामा भब्य स्वागत गरिएको छ । अमेरिकाको वाशिङ्गटन डिसि स्थित नेपाली दुतावासमा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले पुष्पगुच्छाका साथ अध्यक्ष प्रचण्डको भब्य स्वागत गर्नुभएको हो । दुतावासमा सम्पन्न स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै उहाँका स्वकीय सचिव गंगा दाहाल र अमेरिकाका लागि नेपालि राजदुतावासका...बाँकी
काठमाडौं । राप्रपा र कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आज बिहान भरतपुर महानगरपालिका वडा नं. २१ मा अध्यक्ष प्रचण्डले उहाँहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी नै देश विकासको लक्ष्य लिएको...बाँकी